‘हरिहर सत्सङ्ग सेवा समाज, नेपाल’ को होटेल आनन्द पशुपतिको परिसर भित्र रहेको आफ्नै साधना भवनमा साप्ताहिक सत्सङ्ग कार्यक्रमको आयोजना हुने गर्छ। सत्सङ्ग हरेक शनिवार दिउँसो १ देखि ४ बजेसम्म हुन्छ। सत्सङ्गमा सहभागी भएर क्रियात्मक रूपमा भक्ति-साधना गरेर विशेष लाभ प्राप्त गर्नुहुन अनुरोध छ।

सम्पर्क–

हरिहर सत्सङ्ग सेवा समाज, नेपाल
तिलगङ्गा, काठमाडौँ
+९७७-९७६८४४८७७०
इमेल–shriramdasjee@gmail.com
hariharsatsang@gmail.com